Respuesta :

नेल्सन मण्डेला (खोसा उच्चारण: [xoˈliːɬaɬa manˈdeːla];[४] १८ जुलाई १९१८-५ डिसेम्बर २०१३) दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति हुन् । मण्डेला सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति थिए र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन् जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए । राष्ट्रपति हुनु अघि उनी काला जातीका तर्फका कुशल कार्यकर्ता थिए र उम्खोन्तो वे सिज्वे का नेता थिए । जुन अफ्रिकन राष्ट्रिय कांग्रेसको भ्रातृसङ्गठन थियो । मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कार सहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरु पाइसकेका छन् ।

Answer:

sorry i can't need hacker so please look I'm crying so hard

Ver imagen Аноним