सीताले एउटा मोबाइल रु. 24,000 मा किनिछन् । उनले 20% छुटमा उक्त मोबाइल किनेकी रहिछन् । Sita bought a mobile for Rs. 24,000. She had bought it at 20% discount.
(a) छुट प्रतिशत र अङ्कित मूल्य दिइएको अवस्थामा छुट रकम पत्ता लगाउने सूत्र लेख्नुहोस् । Write the formula to find discount amount when discount percent and marked price are given. [1] [Ans: Dis. amount = Discount % of MP]
(b) उक्त मोबाइलको अङ्कित मूल्य पत्ता लगाउनुहोस् । Find the marked price of the mobile. [2] [Ans: Rs. 30,000]
(c) 13% भ्याटसहित उक्त मोबाइलको मूल्य कति हुन्छ ? What will be the cost of the mobile with 13% VAT? [1] [Ans: Rs. 27,120]